• vacancy ad
  • यस्तो छ सवारी लाइसेन्सको नयाँ पाठ्यक्रम

  • Ad Space available
  • सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको नयाँ पाठ्यक्रम सार्वजनिक गरेको हो ।

    विभागका प्रवक्ता लोकनाथ भुसालले ‘क’ वर्गअन्तरगत मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ अन्तरगत कार जीप, डेलिभरि भ्यानका लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरिएको बताए । दुवै वर्गका लागि पाँच/पाँच सय प्रश्नको दुई वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।

    ad space
  • ad space
  • सिफारिस