• vacancy ad
  • माधव नेपाल समूहद्वारा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका युवा नेता जीवन राई नेतृत्वमा नेकपा एकीकृत विधिवत रुपमा निर्वाचन आयोगमा गर्दा भएको छ ।

    कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र निर्वाचन आयोगले दिइसकेकाे छ ।सो पार्टी आयोगमा १६३ नम्बरमा दर्ता छ । राईले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए ।

    ad space

    निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।

    नेता राईले भने दल दर्ताका विषयमा शीर्ष नेताहरुसँग सरसल्लाह नभएको बताएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय