• vacancy ad
  • भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

  • Ad Space available
  • एजेन्सी। भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड नाघेको छ। यद्यपि दैनिक सङ्क्रमितको सङ्ख्या भने घटिरहेको छ।

    भारतमा हालसम्म ३ करोड २८ हजार संक्रमित भइसकेका छन् भने ३ लाख ९० हजार ६९१ जनाको मृत्यु भएको छ।

    ad space

    कुल सङ्क्रमितमध्ये एक करोड पछिल्लो ५० दिनमा थपिएको भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ५० हजार ८४८ जना सङ्क्रमित थपिएका छन्।

  • ad space
  • सिफारिस