• vacancy ad
  • भक्तपुरको दशाैं नगरसभा सुरू

  • Ad Space available
  • भक्तपुर। भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको छ।

    नगरसभा उद्घाटनमा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधिहरु ४ वर्षको कार्यकालमा निर्वाचनको बेला घोषणापत्रमा उल्लेखित प्रतिबद्धता पूरा गर्न निरन्तर प्रयासमा रहेकाे बताए।

    उनले भक्तपुर नगरपालिकाको आव्हानमा अक्सिजन प्लान्ट स्थापनाको लागि सहयोग गरेका नगरबासीहरु, चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमी नपा लगायत अन्य जिल्लाका दाताहरु तथा देश विदेशबाट आर्थिक एवं भौतिक सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।

    सिफारिस
    लोकप्रिय