काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा.युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यसअघि अर्थमन्त्रीबाट हट्नेबित्तिकै उनलाइ अमेरिकाका लागि राजदूत नियुक्त गरिएको थियो।
सिफारिस
लोकप्रिय