काठमाडाैं। अमेरिकाको अलाबामामा सवारी साधन दुर्घटना हुँदा ९ बालबालिकासहित १० जनाको मृत्यु भएको छ।
समुद्री टोर्नाडो आएको बेला भएको सो दुर्घटनामा मृत्यु हुनेमा एक जना २९ वर्षीय बाबु र उनकी ९ महिने छोरी समेत छन्।
अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन् । सो दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए। एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको भ्यान दुर्घटनामा परेको बताइएको छ।
सिफारिस
लोकप्रिय