• vacancy ad
  • देशभर २,२९७ जना कोरोना संक्रमित थपिए, ४६ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ हजार २९७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो।

    ad space

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४६ जनाको मृत्यु भएको छ भने ३ हजार १३० जना संक्रमणमुक्त भएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय