• vacancy ad
  • देशभर २,४४२ जना कोरोना संक्रिमत थपिए, ५१ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    ६ हजार ६७७ जनाको पीसीआर परीक्षणमा १ हजार ४२१ र ४ हजार २४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    ad space

    नेपालमा संक्रमणदर २१.३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए।

    त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् भने ५१ जनाको मृत्यु भएको छ।

  • ad space
  • सिफारिस