काठमाडाैँ । पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन काठमाडौं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । कोरोना संक्रमित विष्टको गएराति ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । उनलाई काठमाडौं जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
सिफारिस
लोकप्रिय