• vacancy ad
  • कोपा अमेरिका : बोलिभियामाथि चिलीको संघर्षपूर्ण जित

  • Ad Space available
  • काठमाडौं। कोपा अमेरिका कप फुटबलमा चिली विजयी भएको छ । शनिबार बिहान भएको समूह ए को पहिलो खेलमा चिलीले बोलिभियालाई १–० ले हराएको छ ।

    चिलीको जितमा १० औं मिनेटमा बेन ब्रेरिटनले गोल गरे । इंग्ल्याण्डमा जन्मिएका २२ वर्षे बेनकी आमा चिलीकी भएका कारण उनले त्यहाँको नागरिकता लिएर खेलेका हुन् ।

    ad space

    चिलीले अर्को खेल उरुग्वेसँग र अर्जेन्टिनाले पाराग्वेसँग खेल्नेछन् । समूह एमा समान ४–४ अंक जोडेका अर्जेन्टिना र चिली पहिलो र दोस्रो स्थानमा छन्।

    प्रतियोगिताको पहिलो खेलमा चिली र अर्जेन्टिनाले १–१ गोलको बराबरी खेलेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय