• vacancy ad
  • युरोकप फुबटलः स्वीडेनद्वारा स्लोभाकिया पराजित

  • Ad Space available
  • काठमाडौं। युरोपक फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा स्वीडेन विजयी भएको छ ।

    स्वीडेनले स्लोभाकियामाथि १–० को संघर्षपूर्ण जित हात पारेको हो । स्वीडेनको जितमा खेलको ७७ औं मिनेटमा इमिल फोर्सबर्गले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।

    ad space

    योसँगै स्वीडेनले समूहमा ४ अंक जोडेको स्वीडेनकाे प्रिक्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । पहिलो खेलमा स्वीडेनले स्पेनसँग बराबरी खेलेको थियो । स्लोभाकियाले भने पहिलो खेलमा पोल्यान्डलाई हराएको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय