मेलम्ची नदीमा आएको बाढीका कारण हराएका २४ जनामध्ये चार जना सम्पर्कमा आएका छन् ।
जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार १ असारमा बाढी आएपछि २७ जना हराएका थिए । जसमध्ये बिहीबार साँझ चार जना सम्पर्कमा आएका छन् भने तीन जनाको मृत्यु भएको छ । अझै २० जना बेपत्ता छन् ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी-१, घोर थलीका १९ वर्षीय विमल खत्री भन्ने देव खत्री, राम थापा, सुवास जिरेल र कमल खत्री सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बेपत्ता र भेटिएका सूची

सिफारिस
लोकप्रिय



