• vacancy ad
  • मेलम्ची नगरपालिकालाई कामपाको २ करोड सहयोग

  • Ad Space available
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई २ करोड सहयोग गर्ने भएको छ ।

    विहीबार नगरसभाको अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो घोषणा गरेका हुन् ।

    ad space

    मेलम्ची नदीमा आएको बाढीले गरेको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय