• vacancy ad
  • मनाङका दुई खोलामा आएको बाढीले ६ घर बगायो

  • Ad Space available
  • काठमाडौं। मनाङका दुई खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । चामे बजारमा बाढीले धेरै पसल पनि बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

    सो स्थानका स्थानीयलाई अन्यत्र नै सारिएका कारण मानवीय क्षति भने हुन पाएन। बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुबानमा परेको छ ।

    ad space

    लगातारको वर्षाबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज बगाएको छ ।

    यस्तै सो खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय