• vacancy ad
  • देशभर २ हजार ४०७ जनामा संक्रमण पुष्टि, ४६ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ हजार ६९४ जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएको हो ।

    ad space

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएको जनाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय