• vacancy ad
  • कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म, यस्तो छ कार्यतालिका

  • Ad Space available
  • काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुने भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले सो मितिमा काठमाडौंमा महाधिवेसन गर्ने निर्णय लिएको हो ।

    यस्तो छ कार्यतालिकाको अन्तिम मिति
    २० असार : क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची केन्द्रीय समितिमा बुझाउने
    २४ असार भित्र : क्रियाशील सदस्यताको अन्तिम सूची
    ६ साउन : गाउँ/नगर वडा अधिवेशन
    ११ साउन : स्थानीय तहको अधिवेसन अधिवेशन
    १६ साउन : प्रदेशसभा क्षेत्रीय अधिवेशन एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला
    २० साउन : प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला
    २४ साउन : प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला
    १ र २ भदौ : प्रदेश अधिवेसन
    भदौ १६ देखि १९ : केन्द्रीय अधिवेसन

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय