• vacancy ad
  • पदमुक्त भइसकेका सांसदको समर्थनमा गुरुङले गरे मुख्यमन्त्रीमा दाबी

  • Ad Space available
  • पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेका छन् ।

    उनले जनमोर्चाबाट पदमुक्त भइसकेका प्रदेशसभा सदस्य कृष्ण थापा र जसपाको प्रदेश कमिटीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

    ad space

    गण्डकीमा जसपाको प्रदेश कमिटीको समर्थन रहेको भनिएपनि दुई जना प्रदेशसभा सदस्यले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरिसकेका छन् । उनीहरु बाबुराम भट्टराई निकट हुन् ।

    यसअघि शुक्रबार विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले ३१ प्रदेशसभा सदस्यको उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय