युरोकप २०२० को पहिलो खेल टर्कीविरुद्ध इटालीले ०-३ जीत निकालेको छ ।
दोस्रो हाफको सुरुवातमा नै टर्कीले आत्मघाती गोल हान्यो भने ६५ औं मिनेटमा इटालीका सिरो इमबोलेले १ गोल थपरे २-० को अग्रता दिलाएका थिए ।
इटालीका लरेन्जो इन्सिनले खेलको ७९ औं मिनेटमा अर्को गोल गरे पनि टर्कीले भने कुनै अबसर पाएन ।