• vacancy ad
  • नयाँ सरकार गठनका लागि आह्वान, विपक्षी गठबन्धनबाट कृष्णचन्द्र नेपालीले दाबी गर्ने

  • Ad Space available
  • गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठन प्रकिया अघिब ढाइएको हो ।

    शुक्रबा प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार २४ घन्टा समय दिएर संविधानको १६८ (५) अनुसार सरकार गठनको आह्वान गरेकी छन् ।

    ad space

    नयाँ सरकार गठनको लागि विपक्षी गठबन्धनबाट कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले दाबी गर्ने भएका छन् । उनको पक्षमा अहिले ३० भोट देखिएको स्वतन्त्र सांसद राजिव गुरूङले पनि सहयोग गर्ने श्रोतको दाबी छ । यसो हुँदा भने नेपालीको पक्षमा बहुमत पुग्ने छ ।

  • ad space
  • सिफारिस