• vacancy ad
  • देशभर ३,७४९ जना संक्रमित थपिए, ५९ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जना संक्रमित थपिएका छन्।

    ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    ad space

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।

    कोरोना संक्रमणबाट २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

  • ad space
  • सिफारिस