• vacancy ad
  • नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीद्वारा शपथ ग्रहण

  • Ad Space available
  • काठमाडौं । नवनियुक्त ७ मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    ad space

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय