• vacancy ad
  • प्रधानमन्त्रीसहित शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई छलफलका लागि सभामुखको पत्र

  • Ad Space available
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् ।

    सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन्।

    सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफलका लागि भन्दै २८ जेठमा संघीय संसद भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा छलफलका लागि बोलाएका हुन् ।

    सिफारिस
    लोकप्रिय