• vacancy ad
  • संसद विघटनको मुद्धामा अन्तरिम आदेश दिन सर्बोच्चको अस्वीकार, कारण माग

  • Ad Space available
  • सर्बोच्च अदालतले संसद विघटनको मुद्धामा रिट पक्षको माग बोमोजिम कारणदेखाउ आदेश दिन अस्वीकार गरेको छ ।

    संवैधानिक इजालसमा भएको बहसमा अदालतले बुधबार कारणदेखाउ आदेश दिन आवश्यक नठान्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

    ad space

    संसद विघटनको विषयमा ९ असारसम्म कारणदेखाउ आदेश मागेको छ । मन्त्रिपरिषद्को सिफारिसमा ८ जेठमा दोस्रो पटक संसद विघटन गरिएको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय