

एजेन्सी : सामान्यतय गाजा खुलम खुला कोही खाइदैन र खान दिइदैन तर कतिपय त्यस्ता देश जहाँ गाजाको खुलम खुला कारोबार हुने गरेको छ ।
अमेरिकाको वासिङ्टन राज्यलेत कोरोना खोप लगाउनेलाई गाजा उपहार योजना समेत लिको छ ।
कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको उल्लेख गरिएको छ ।
उक्त कार्यक्रमको नाम ‘जोइन्ट्स फर ज्याब्स’ राखिएको छ । यसले युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने आशा गर्ने भएकोले यस्तो कार्यक्रम ल्याइएको उल्लेख गरिएको छ ।
खोप लगाउँदा गाँजा खान पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ । मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको पैसाबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ।
सिफारिस
लोकप्रिय