• vacancy ad
  • सुदूरपश्चिमका मुख्यमन्त्रीले लिए विश्वासको मत: भट्टलाई ५१ मध्ये ३० सांसदको साथ, कांग्रेस तटस्ठ

  • Ad Space available
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । उनले मतको साथ विश्वासको मत लिएका हुन् ।
    विश्वासको पक्षमा अर्थात हुन्छ भन्‍ने मत ३० विश्‍वासको विपक्षीमा अर्थात हुन्न भन्ने मत ९ र मतदानमा सहभागी नभएको संख्या १२ रहेको छ ।
    सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। यहाँ मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्थ्यो। नेकपा एमालेका २४ जना सदस्य छन्। नेकपा माओवादीका १३ जना छन्।
    नेपाली कांग्रेसका १२ जना सांसदले मतदान गरेका छैनन् । एमालेका २४ मध्ये १६ सदस्य माधव नेपाल पक्षमा छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय