• vacancy ad
  • सातै प्रदेशमा खोप, यस्तो छ क्षेत्रअनुसारको प्राथमिकता

  • Ad Space available
  • आजदेखि सातै प्रदेशमा लगाइन थालेको छ । सुरुमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई मात्र लगाइने भनेकामा केही जिल्लामा १८ वर्षभन्दा माथिकालाई पनि लगाइने उल्लेख गरिएको छ ।

    चीनबाट अनुदानमा प्राप्त कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरिउको हो । तिब्बतसँग सीमा जोडिएका जिल्लामा १८ वर्षमाथिकालाई यो खोप लगाइने भएको छ ।

    ad space

    हिमाली जिल्लाका ५५ देखि ५९ वर्ष उमेर समूहका पहिलो डोज नलागाएकालाई पनि यो खोप लगाउन प्रथमिकता दिन भनिएको छ ।

    खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटीका नर्सिङ्ग तथा प्यारामेडिक्स र बिरामीको जाँचमा प्रत्यक्ष सहभागी हुनेहरूलाई पनि पहिलो डोज दिइने छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय