काठमाडौं । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा रहेका चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।
उनले जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।
बर्खास्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा रहेका छन् ।
सिफारिस
लोकप्रिय