• vacancy ad
  • राजेश हमाल लेख्छन्, ‘लोकतन्त्रमा जनता बोल्ने, नेताले सुन्ने हो’

  • Ad Space available
  • पछिल्लो समय अभिनेता राजेश हमाल देशको राजनैतिक विषयमा टिप्पणी गरिरहेका हुन्छन् । राजेशले राजनीतिलाई विशेष चासो दिइरहेका छन् । उनको सामाजिक संजालमा राजनैतिक कुराहरुले स्थान पाइरहेका हुन्छन् ।

    यस्तैमा, राजेशले आइतबार एक स्टाटस लेखेका छन् । जसमा उनले लोकतन्त्रमाथि नै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘लोकतन्त्रमा त जनता बोल्ने, नेताले सुन्ने हो । कतै बिपरित त भइरहेको छैन ?’

    ad space

    राजेशले आफ्नो दायित्व निर्वाह गर्न जरुरी रहेको समेत उल्लेख गरेका छन् । उनले स्टाटसमार्फत् जनतालाई बोल्न उक्साएका छन् ।

    राजेशको स्टाटसमा धेरैले समहती जनाएका छन् । धेरैले राजेशको विचारको तारिफ गरेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय