• vacancy ad
  • काठमाडौं विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिने

  • Ad Space available
  • काठमाडौं विश्वविद्यालयले अनलाइनबाट सञ्चालन गर्ने निर्णय गरेको छ । केयुका प्रवक्ता एक्कु माया पुनले केयु अन्तर्गतका सात वटै स्कुलले अनलाइनबाट परीक्षा सञ्चालन गर्ने जानकारी गराएकी छन् ।

    उनका अनुसार अहिले अनलाइनबाट दोस्रो सेमेस्टरको पढाई भैरहेको छ। उनले इन्जिनियरिङ साइन्सको भने उपयुक्त समयमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने जानकारी गराइएको छ ।
    साउनबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने केयुको तयारी छ।
    त्रिभूवन विव विद्यालयका परीक्षा भने अहिलेसम्म अन्योलमै देखिउको छ ।

    ad space
  • ad space
  • सिफारिस