

काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
बालकुमारीमा बसेको कार्यकारिणी सभाको बैठकले उनीहरूलाई निष्कासन गरेको नेता इस्तियाक राईले जानकारी दिए । निष्कासनमा पर्नेहरूमा राजेन्द्र महतो, सर्वेनन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् ।
सिफारिस
लोकप्रिय