• vacancy ad
  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको अर्को सुनुवाई १८ गते

  • Ad Space available
  • काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाई अब मंगलबार हुने भएको छ ।

    आइतबार कानुन व्यवसायीले न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने आवाज उठेको छ ।

    ad space

    जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै’ मा रखिएको सर्वोच्चले जनाएको छ । कानुन व्यवसायीले प्रश्न उठाएका दुई न्यायाधीश केसी र श्रेष्ठलाई बेन्चमा राख्ने या नराख्ने भन्नेबारे निर्णय भएको छैन ।

  • ad space
  • सिफारिस
    लोकप्रिय