• vacancy ad
  • देशभर २४ घन्टामा थप ४,३६९ जना संक्रमित, ६,२०५ जना निको भए

  • Ad Space available
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    कोरोना परीक्षणको मात्रा घटाएपछि संक्रमितको संख्यामा कमी आएको हो ।

    ad space

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७०२ र १ हजार ७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने १०९ जनाको मृत्यु भएको छ ।

  • ad space
  • सिफारिस