• vacancy ad
  • कृषिमा आगामी आर्थिक वर्षका लागि ४५ अर्ब ९ करोड विनियोजन

  • Ad Space available
  • काठमाडौं । सरकारले कृषि क्षेत्रका लागि बजेट वृद्धि गरेको छ ।

    शनिबार सार्वजनिक गरिएको बजेटमा आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

    ad space

    चालु आर्थिक वर्षमा कृषिका लागि ४१ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय