काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै कोष खारेज गर्ने जानकारी दिएका हुन्।
उनले गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने जानकारी दिए । गरिबका लागि नयाँ कार्यक्रम ल्याउन आवश्यक बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
सिफारिस
लोकप्रिय