• vacancy ad
  • साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान

  • Ad Space available
  • काठमाडाैं । सरकारले साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।

    आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले साना किसानको लागि धानको विउ खरिदमा स्थानीय तहमार्फत ५० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय