• vacancy ad
  • वृद्धभत्ता ४ हजार पुग्यो, सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि

  • Ad Space available
  • काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई दिँदै आएको वृद्धभत्ता एक हजार बढाएर मासिक ४ हजार रुपैयाँ पु¥याएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पु¥याएको जानकारी दिए । यस्तै सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

    ad space

    बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटले १ हजार बढाएर वृद्धभत्ता ३ हजार पु¥याएको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय