• vacancy ad
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार नाघ्यो

  • Ad Space available
  • काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ ।

    पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।

    ad space

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख ५ गते सबैभन्दा धेरै २४६ जनाको मृत्यु भएको थियो।

    नेपालमा कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो लहर सुरु भएयता धेरै मानिसले ज्यान गुमाएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय