• vacancy ad
  • एक साताभित्र चीनबाट १० लाख खोप आइपुग्छ : मन्त्री ज्ञवाली

  • Ad Space available
  • काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले अनुदानमा दिने भनिएको १० लाख खोप अागामी एक साताभित्र नेपाल आइपुग्ने बताएका छन् ।

    मन्त्री ज्ञवालीले तीमध्ये २ लाख खोप आइतबारभित्र नेपाल आइपुग्ने बताएका छन् । बाँकी ८ लाख खोप एक साताभित्र नेपाल आइसक्ने उनले जानकारी दिए ।

    ad space

    एक भर्चुअल कार्यक्रममा बोल्दे मन्त्री ज्ञवालीले भने, ‘चीनबाट २ लाख खोप तिब्बत नाका हुँदै पर्सीसम्म नेपाल आइपुग्छ, बाँकी ८ लाख आगामी २ तारिकसम्म नेपाल ल्याइसक्ने छौँ ।’

  • ad space
  • सिफारिस