• vacancy ad
  • थप ७ हजार २२६ संक्रमणमुक्त, १०६ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना कोरोना भाइरसको संक्रमणबाट भएका छन्।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३९ जना नयाँ संक्रमित थपिएका छन् ।

    २० हजार ४१४ पीसीआर परीक्षणमा ६ हजार ७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६ हजार ९३९ नयाँ संक्रमित भेटिएका हुन् ।

    ad space

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।

  • ad space
  • सिफारिस