• vacancy ad
  • घट्यो डिजेल र मट्टीतेलको मूल्य

  • Ad Space available
  • काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आज (सोमबार) राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

    पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय