• vacancy ad
  • आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

  • Ad Space available
  • काठमाडौं । नेपाली बजारमा केहि दिनयता लगातार सुनचाँदीको भाउ ओरालो लागिरहेको छ । आज (मंगलबार) पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ ।

    यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय