• vacancy ad
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

  • Ad Space available
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) का लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने जनाइएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय