• vacancy ad
  • राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपतिसँग ४० मिनेट लामो छलफल

  • Ad Space available
  • काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग करिब ४० मिनेट लामो टेलिफोन कुराकानी गरेकी छन् ।

    बुधबार भएको छलफलमा राष्ट्रपति भण्डारीले नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    ad space

    कोभिड–१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु पहिलो दायित्व बनेको भन्दै उनले नेपाललाई आवश्यक पर्ने खोप चीनबाट खरिदका लागि सहजीकरण गरिदिन अनुरोध गरेकी हुन्।

    जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र भएको भन्दै नेपालले मागेको सहयोगबारे अधिकारीहरुसँग छलफल गर्ने बताएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय