• vacancy ad
  • स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई ४–० गोलले हरायो

  • Ad Space available
  • काठमाण्डौ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ । घरेलु मैदान सेन्टियागो बर्नबेउमा भएको खेलमा रियल मड्रिड ४–० गोलले पराजित भएको हो ।

    बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले दुई तथा लामिन यामल र राफिन्हाले एक-एक गोल गरे । बार्सिलोना ११ खेलमा ३० अङ्कका साथ शीर्ष स्थानमा छ  । २४ अङ्क भएको रियल मड्रिड दोस्रो स्थानमा छ । 

    ad space
  • ad space
  • सिफारिस