• vacancy ad
  • कांग्रेसलाई रास्वपाको प्रश्न–आफ्ना नागरिकलाई विदेशी शरणार्थी बनाउँदा देशको शिर झुकेन ?

  • Ad Space available
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जीवित नेपालीलाई  विदेशी शरणार्थी बनाएर पठाउँदा  नेपालको शिर किन झुकेन? भनेर  नेपाली कांग्रेसलाई प्रश्न गरेका छन्।

    बुधबार संसद्को शून्य समयमा बोल्दै सांसद झाले १९ महिनाअघि उपसभामुखले पूर्ण ज्ञान नभएर गरेको एउटा हस्ताक्षरलाई अहिले बार्गेनिङ प्वाइन्ट बनाएको आरोप लगाए।

    उपसभामुखको कार्यले नेपालको शिर झुक्यो भन्ने कांग्रेस सांसदको जवाफमा उनले नागरिकलाई विदेशी शरणार्थी बनाएर पठाउँदा चाहिँ देशको शिर किन झुकेन भन्दै प्रश्न गरे।

    सिफारिस
    लोकप्रिय