• vacancy ad
  • माधव नेपाल र झलनाथ खनाल एमालेको साधारण सदस्यबाट समेत निष्कासित

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ ।

    सोमबार बसेको स्थायी कमिटीको बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

    ad space

    शनिबारको बैठकले नेपाल, खनाल र भीम रावलसहित ११ जना नेतासँग स्पष्टीकरण सोधिएको थियो । निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय