• vacancy ad
  • सरकारले महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने

  • Ad Space available
  • काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको हो ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय