• vacancy ad
  • विपक्षी गठबन्धनक‍ो रिट

  • Ad Space available
  • एमालेको माधव नेपाल पक्षसहित ५ दलको विपक्षी गठबन्धनले सर्बोच्चम रिट दायर गर्दैछन् ।

    प्रतिनिधिसभा विघटनविरूद्ध उनीहरुले आइतबारदेखिनै रिट दायार गर्ने तयारी गरेका थिए । हिजै अदालत गएर रिट दायर गर्ने तयारीमा रहेका
    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका १४९ सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।

    ad space

    ५ दलीय मोर्चा बनाएका विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरूद्ध राजनीतिक र कानुनी प्रतिरोध गर्ने निर्णय लिएका छन् ।

    सोही निर्णयअनुसार उनीहरूले आइतबार हस्ताक्षर संकलन गरेका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय