• vacancy ad
  • माधव नेपाल पक्षको छुट्टै पार्टी!

    नाम नेकपा एकीकृत, चिन्ह कलम

  • Ad Space available
  • माधव नेपाल पक्षका केही नेताले छुट्टै पार्टी दर्ता गरेको छ । तत्काललाई नेपालसहित शिर्ष नेताहरु फ्रन्टलाइनमा नदेखिए पनि नेपाल निकट अनेरास्वियुका पूर्व उपाध्यक्ष जीवन राईले निर्वाचनमा आयोगमा नयाँ पार्टी दर्ताको निवेदन दिएका हुन् । जसअनुसार पार्टीको नाम नेकपा एकीकृत राखिएको छ भने चुनाव चिन्ह कलम राखिएको छ ।

    राइको अध्यक्षतामा गठन भएको पार्टीको पदाधिकारीमा अनेरास्ववियूकै नेता-कार्यकर्ता रहेका छन् । त्यस दलको उपाध्यक्षमा कल्पना गुरूङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय