• vacancy ad
  • युरोपा लिगको उपाधि एटलान्टाले जित्यो

  • Ad Space available
  • युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । गएराति भएको फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो । एटलान्टाको जितमा एडेमोला लोकमनले नै सबै ३ गोल गरे ।

    त्यसपछि निर्धारित समयमा दुवैबाट कुनै पनि गोल नभएपछि अन्ततः फाइनल पुगेको पहिलो पटकमै एटलान्टा च्याम्पियन बन्न सफल भयो । लेभरकुसेन पनि पहिलो पटक नै फाइनल पुगेको टिम हो ।  

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय